© 2023
काठमाडौँ। प्रेस काउन्सिल नेपालले पत्रकार सुरज खड्काले सञ्चालन गर्नुभएको सञ्चालक ‘एनपिएलप्रेस डटकम’लाई कारबाही गरेको छ । क्यामेरा बोकेर अनुमतिबिना निजी र सार्वजनिक कार्यालयमा गई दुव्र्यवहार गर्ने गरेको उजुरी काउन्सिललमा परेपछि सो अनलाइनलाई आज सूचीकरणबाट हटाएको छ । साथै काउन्सिलले पत्रकार खड्काको प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभागमा पत्राचार