© 2023
काठमाडौँ । चीनका लागि ७ पूर्वराजदूतहरुले छिमेकीसँगको परराष्ट्र नीति बदलेको भन्दै सरकारसंग प्रश्न गरेका छन् । पूर्व राजदूतहरू राजेश्वर आचार्य आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीले एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै यस्तो प्रश्न गरेका हुन् । उनिहरुले काठमाडौँमा हालै