© 2023
काठमाडौँ। भारतको उत्तरी राज्य उत्तर प्रदेशस्थित एक बहुतले भवनमा सोमवार भीषण आगलागी हुँदा विद्यार्थीसहित कैयौँ व्यक्तिको मृत्यु भएको छ । स्थानीय प्रहरी अधिकारीकाअनुसार आगलागी भएको उक्त भवनमा एक कोचिङ सेन्टर सञ्चालनमा थियो । आगलागी हुँदा विद्यार्थी कक्षामा अध्ययनरत रहेको बताइएको छ । ज्यान जोगाउनका लागि भवनको झ्यालबाट हामफाल्दा केही विद्यार्थीहरू