२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एएमसी थियटरमा ‘शून्यदेखि सगरमाथा’ डकुमेन्ट्रीको ऐतिहासिक प्रदर्शन

अटलान्टा, अमेरिका। नेपाली पत्रकार तथा लेखक प्रेम बानियाँको परिकल्पनामा तयार डकुमेन्ट्री ‘शून्यदेखि सगरमाथा (Zero to 8848)’ को पहिलो प्रदर्शन (फर्स्ट शो) आज एएमसी थियटरमा एक अभूतपूर्व र ऐतिहासिक जमघटबीच सम्पन्न भयो। कार्यक्रममा सिनेटर शेख रहमान, क्लार्कस्टन मेयर बेभर्ली ब्रुक्स र किंग अफ पप् ओमबिक्रम बिष्ट विशेष अतिथि रहनुभयो। शो हाउसफुल