७ असार २०८३, आईतवार
,
Latest
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

मायादेवी गाउँपालिकाका पूर्व अध्यक्ष चौधरी एमाले प्रवेश



अ+ अ-

कपिलवस्तु । जनता समाजवादी पार्टीका नेता तथा मायादेवी गाउँपालिकाका पूर्व अध्यक्ष वजरंगीप्रसाद चौधरी एमाले प्रवेश गरेका छन् ।

उनीसँगै माधुरी अग्रहरी र कपिलवस्तु नगरपालिका वडा नं. ११ का ७५ जना नेपाली काँग्रेसका कार्यकर्ता र समर्थक पनि एमाले प्रवेश गरेका छन् । अग्रहरी गएको स्थानीय तहको निर्वाचनमा पालिकाको उपाध्यक्ष पदमा झिनो मतले पराजित भएकी थिइन् ।

सो अवसरमा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं निर्वाचन क्षेत्र १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार वलराम अधिकारीले जनतामा एमालेप्रतिको विश्वास बढेको भन्दै अब देशको जिम्मेवारी लिन एमालेले भारीमतले जित्नुपर्ने धारणा राखे ।