अ
अ+
अ-
काठमाडाैँ । प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले पार्टीभित्र समूहगत राजनीति नगर्न आग्रह गरेका छन्।चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले साे कुरा गर्दै आग्रह गरेका हुन् ।

उनले राम्रो राजनीतिज्ञ बन्न जनताको विश्वास र माया जित्नुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको गुट–उपगुटको अभ्यास नगर्न कार्यकर्तालाई सचेत गराए।
“त्यस्तो समूहको बिउ नरोप्नुहोस्, रोप्नै हुँदैन। यस्तो अभ्यास हामीले पुराना दलहरूबाट सिक्नु हुँदैन,” उनले भने।
बालेनले पार्टीलाई एकताबद्ध र अनुशासित ढंगले अघि बढाउनुपर्ने आवश्यकता समेत औँल्याएका थिए।
न्यूजपोलार
७ असार २०८३, आईतवार १७:५८
न्यूजपोलार
७ असार २०८३, आईतवार १७:५८
७ असार २०८३, आईतवार १७:५८








