६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाका विभिन्न स्वास्थ्य संस्थाहरुमा पुगेर स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री देउवा (फोटोफिचर)



अ+ अ-

काठमाडौं । अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप आजदेखी देशका ७७ वटै जिल्लाहरुमा दिँइदै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाका केही अस्पतालहरुमै पुगेर सो खोपबारे निरीक्षण एवम् अनुगमन थालनी गर्नुभएको छ । उहाँले आज उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका स्वास्थ्य संस्थाहरुमा पुगेर स्थलगत निरीक्षण एवम् अनुगमन गर्न लाग्नुभएको हो ।

साथै प्रधानमन्त्री देउवाले खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न पनि निर्देशन गर्नुभएको छ । 

(फोटोफिचर)