६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले जीप नै बगाएपछि…



अ+ अ-

तनहुँ । बाढीले बगाएको जीप डोजरको सहायतले निकाल्ने प्रयास गरिँदै छ । व्यास नगरपालिका–११ सेरा खोलामा आएको बाढीले जीप बगाएको हो । 

शुक्रबार बिहान वर्षासँगै खोलामा पानीको बहाव ह्वात्तै बढेका छन् । उक्त बाढीका कारण जीप बगाउनुका साथै केही समय आवतजावतसमेत रोकिएको थियो ।  

तस्वीर: सानेबहादुर नेपाली, रासस