तनहुँ । बाढीले बगाएको जीप डोजरको सहायतले निकाल्ने प्रयास गरिँदै छ । व्यास नगरपालिका–११ सेरा खोलामा आएको बाढीले जीप बगाएको हो ।
शुक्रबार बिहान वर्षासँगै खोलामा पानीको बहाव ह्वात्तै बढेका छन् । उक्त बाढीका कारण जीप बगाउनुका साथै केही समय आवतजावतसमेत रोकिएको थियो ।
तस्वीर: सानेबहादुर नेपाली, रासस












