६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक आहवान: सभामुख सापकोटाद्वारा संसद भवनको स्थलगत अवलोकन (फोटोफिचर)



अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज बानेश्वरस्थित संसद भवनका सभाकक्ष लगायतको स्थलगत अवलोकन गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक साउन ३ गतेका लागि बोलाएपछि संसद बैठकको तयारी र यसका लागि अपनाइएको स्वास्थ्य मापदण्डबारे बुझ्न सभामुख सापकोटा आज बिहान संसद भवन पुगेका हुन् । संसद बैठक तयारीका सन्दर्भमा  एन्टिजेन परिक्षण अन्तरगत आइसिसिस्थित स्काई लाइट हलमा सभामुखज्यू लगायत सांसदहरुको एन्टिजेन परिक्षण पनि गरएको छ । 

हिजो (बिहीबार) मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले साउन ३ गते गते दिउँसो ४ बजेका लागि बैठक बोलाएकी छिन् ।