९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक स्थगित, अर्को बैठक फागुन ८ गते बस्ने



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक फागुन ८ गते आईतबार दिनको १ बजे बस्नेगरी स्थगित भएको छ। 

बैठक सुरु भएलगत्तै प्रमुख विपक्षी नेकपा एमालेले नारावाजी गर्दै संसदमा अवरोध गरेको थियो। 

फागुन ८ गते आईतबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक स्थगित भएको सभामुखले जानकारी दिनुभयो। प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधका बिच संसदमा आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७/७८ पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७/७८ पेश गर्नुभएको हो ।