६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानले नेपालसहितका एसियाली देशलाई ११ मिलियन अस्ट्राजेनेका खोप प्रदान गर्ने



अ+ अ-

काठमाडौं । जापानले आउँदो साता नेपालसहितका एसियाली मुलुकलाई अस्ट्राजेनेका खोप दिने भएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार जापानले कोभ्याक्समार्फत एसियाली मुलुकलाई प्रदान गर्ने ११ मिलियन खोपबाट नेपालले पनि खोप प्राप्त गर्ने भएको हो ।

नेपालसहित, कम्बोडिया, बंगलादेश, इरान, लाओस, श्रीलंका र प्रशान्त क्षेत्रीय मुलुकले सो परिमाणबाट खोप प्राप्त गर्नेछन् ।