काठमाडौँ। प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई राप्रपा अध्यक्ष कमल थापाले ‘गोरु ब्याए’को टिप्पणी गर्नुभएको छ ।
फैसला पछि सामाजिक संञ्जाल ट्विटरमा थापाले लेख्नु भएको छ –‘वरिष्ठ राजनीतिज्ञ स्व। राजेश्वर देवकोटाको शब्द सापटि लिएँ– “सर्वोच्च अदालतमा आज गोरू ब्यायो”। राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा,’












