६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतमा आज गोरू ब्यायो –कमल थापा



अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभा पुनःस्थापना गर्ने  सर्वोच्च अदालतको फैसलालाई राप्रपा अध्यक्ष कमल थापाले ‘गोरु ब्याए’को टिप्पणी गर्नुभएको छ ।

फैसला पछि सामाजिक संञ्जाल ट्विटरमा थापाले लेख्नु भएको छ –‘वरिष्ठ राजनीतिज्ञ स्व। राजेश्वर देवकोटाको शब्द सापटि लिएँ– “सर्वोच्च अदालतमा आज गोरू ब्यायो”। राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा,’