६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप अमेरिकाबाट सोमबार काठमाडौं आइपुग्ने



अ+ अ-

काठमाडौं । अमेरिकाले नेपाललाई कोभ्याक्स संयन्त्रमार्फत अनुदानमा उपलब्ध गराउन लागेको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप सोमबार बिहान काठमाडौं आइपुग्ने भएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भटट्राईले यसबारे जानकारी दिएका हुन् ।