२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले पाँच ओभरमा यूएईको चार विकेट गिरायो



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र यूएईबीचको खेल जारी छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा २४९ को विजयी लक्ष्य पछ्याएको यूएईले पाँच ओभरमै चार विकेट गुमाएको छ ।

नेपालका लागि ललित राजवंशीले दुई तथा दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक–एक विकेट लिँदै यो सफलता दिलाएका हुन् ।

यो समाचार तयार पार्दासम्म यूएई ५.१ ओभरमा ४ विकेटको क्षतिमा ८ रनको अवस्थामा छ ।