७ असार २०८३, आईतवार
,
Latest
काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा एसईई परीक्षा सुरु भएको १५ मिनेटमै फेसबुकबाट प्रश्नपत्र आउट



फाईल फोटो
अ+ अ-

जनकपुरधाम । बारामा एसईई परीक्षा सुरू भएको १५ मिनेटमै प्रश्नपत्र आउट भएको छ ।

आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा मावि परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र फेसबुकबाट आउट भएको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले प्रश्नपत्र कसले आउट गरेको विषयमा केही नखुलेको बताए । उनले यसबारे अनुसन्धान भईरहेको जानकारी दिए । ‘परीक्षा सुरू भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिर आयो । च्यूटाँहा मावि परीक्षा केन्द्रका केन्द्राध्यक्षले यहाँबाट आउट नभएको भनेका छन् । हामी अनुसन्धानमा लागेका छौं’, उनले भने ।




भर्खरै