७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको पदाधिकारी बैठक बस्दै



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पार्टी पदाधिकारी बैठक आज बस्दैछ ।

दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।