२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमाडोलको बीच सडकमा बस दुर्घटना



अ+ अ-

काठमाडौं । ललितपुरको लुभुबाट लगनखेल आउँदै गर्दा शनिबार बिहान इमाडोलको बीच सडकमा दुर्घटना भएको छ ।

बा २ ख ८५८३ नम्बरको बस पल्टिँदा बसमा सवार १८ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचारको बी एण्ड बी अस्पताल भैरहेको छ ।

तीव्र गतिमा रहेको बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

तस्बिर: पासाङ घिसिङ / रासस