२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यसचिवमार्फत सभापति देउवालाई कांग्रेस रुपान्तरण अभियानले बुझायो प्रतिवेदन-पूर्णपाठसहित



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस रुपान्तरण अभियानका अगुवाहरुले प्रतिवेदन बुझाएका छन् ।

अभियानकर्मीहरुले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउन समय लिए पनि सभापति देउवा केन्द्रीय कार्यालयमा पुग्न ढिलाई गरेपछि मुख्यसचिव कृष्णप्रसाद पौडेललाई प्रतिवेदन बुझाइएको छ ।

अभियानका अगुवा जगदीशनरसिंह केसीले मुख्य सचिवमार्फत सभापतिलाई प्रतिवेदन बुझाएको जानकारी दिनुभयो ।

अभियानकर्मीहरुले पार्टी रुपान्तरणका लागि २९ बुँदे प्रतिवेदन बुझाएका हुन् । जेठ महिनाभर सातै प्रदेश र डायस्पोराबाट आएका कार्यकर्ताको सुझावको आधारमा प्रतिवेदन तयार गरिएको बताइएको छ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/07/gorudai-1.pdf”]