६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले सुन प्रकरण र संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलन गर्दै



अ+ अ-

काठमाडौं । नेकपा एमालेले सुन तस्करी प्रकरण र संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलन गर्न लागेको छ ।

एमालेको ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १२:४५ बजे उक्त विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो ।

कार्यक्रममा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को गतिरोध लगायतका विषयमा पार्टीले औपचारिक धारणा सार्वजनिक गरिने बताईएको छ ।