२६ असार २०८३, शुक्रबार
,
Latest
मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण विपक्ष दलका सांसदहरुलाई गृहमन्त्रीले भनेः आफू जनताको सेवा नगर्ने अनि मलाई स्टन्टबाज भन्ने ? नेप्से परिसूचक झिनो अङ्कले घट्यो असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरू गरिने गणेश नेपाली प्रकरण छानबिन गर्न पाँच सदस्यीय समिति गठन सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ दक्षिण पूर्वका देशमा अनलाइन स्क्यामबाट ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएलः मुम्बईविरुद्ध ब्याटिङ गर्दै राजस्थान



अ+ अ-

एजेन्सी । इन्डिय प्रिमियर लिग (आइपिएल)मा अहिले राजस्थान रोयल्स र मुम्बई इन्डियन्सले प्रतिस्पर्धा गर्दैछन् । दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा मुम्बईले टस जितेर फिल्डिङ रोजेपछि राजस्थानले ब्याटिङ गर्दैछ ।

यो समाचार तयार पार्दासम्म राजस्थानले विकेट नगुमाई ६.५ ओभरमा ५६ रन बनाएको छ । राजस्थानका जोस बट्लरले २८ बलमा ३३ रन जोडेका छन् भने यशस्वी जैसवालले १३ बलमा २२ रन बनाएका छन् ।

५ खेलबाट ४ अंकसहित मुम्बई चौंथो स्थानमा छ भने समान अंक रहेपनि रनरेटको आधारमा राजस्थान सातौं स्थानमा छ ।