२६ असार २०८३, शुक्रबार
,
Latest
गणेश नेपालीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाई भएनः सांसद रम्तेल प्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीको शिष्टाचार… संसद्मा पुनको प्रश्न : प्रेम आचार्यको आत्मदाहमा राज्यलाई दोष दिने बालेन, गणेश नेपालीको घटनामा पनि… उर्जा उत्पादकसँग प्रधानमन्त्री साहले भने–‘ जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’ गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा सरकारले गणेश नेपाली मृत्यु प्रकरणको दोषीमाथि तत्काल कडा कारबाही गरोस्ः नेकपा सांसद विक राज्यको अमानवीय व्यवहारले नागरिक आत्मदाह गर्न बाध्य भए : योगेश भट्टराई
तपाईं के खोज्दै हुनुहुन्छ ?

निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो काठमाडौं (फोटोफिचर)



अ+ अ-

काठमाडौं । कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि काठमाडौं उपत्यकामा सुनसान दृश्य देखेको छ । भद्रकाली स्थित ट्राफिक प्रहरीहरु सवारी साधनको पास जाच गर्दै छन् ।

सिंहदरवार सडक खण्ड 

दरवारमार्गमा सवारीको पास जाँच गर्दै ट्राफिक प्रहरीहरु 

 

सुनसान सुन्धारा सडक खण्ड पृष्ट भूमीमा नयाँ धरहरा 

 

बन्द भएको काठमाडौँ मल 

 

सुनसान न्यूरोड गेट 

 

बन्द सुन्धारा सडकपेटीमा धुपको व्यापार गर्ने एक वृद्ध व्यापारी आफूले व्यापार गर्ने सटर अगाडी बसेर टोलाउँदै 

 

लकडाउन घोषणा गरेपछि पनि विहानपख घोडचडी सैनीकहरु टुडीखेलमा तालीमको लागि जाँदै 




भर्खरै