२६ असार २०८३, शुक्रबार
,
Latest
ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाई भएनः सांसद रम्तेल प्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीको शिष्टाचार… संसद्मा पुनको प्रश्न : प्रेम आचार्यको आत्मदाहमा राज्यलाई दोष दिने बालेन, गणेश नेपालीको घटनामा पनि… उर्जा उत्पादकसँग प्रधानमन्त्री साहले भने–‘ जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’ गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा सरकारले गणेश नेपाली मृत्यु प्रकरणको दोषीमाथि तत्काल कडा कारबाही गरोस्ः नेकपा सांसद विक राज्यको अमानवीय व्यवहारले नागरिक आत्मदाह गर्न बाध्य भए : योगेश भट्टराई आत्मदाह: व्यक्तिको अन्तिम निर्णय कि राज्य, नीति र समाजको सामूहिक असफलता?
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोपाल पराजुलीको पुस्तक सार्वजनिक



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायधिश गोपाल पराजुलीले आफ्नो अनुभव र जीवन भोगाइलाई समेटेर पुस्तक सार्वजनिक गर्नुभएको छ ।

पूर्व प्रधानन्यायाधिस एवं मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले बिमोचन गर्नुभएको पुस्तकमा पूर्व प्रधानन्यायाधिशले सर्वोच्च अदालतमा आफुले बिताएको समयको प्रसंगहरु समेट्नुभएको छ । संयोगको पानाहरु नामको पुस्तकमा धेरै प्रसंग नेपालको अदालत, अदालत प्रशासन र न्याय सम्पादनमा आफुले भोगेका विषयलाई शब्दमा व्यक्त गर्नुभएको छ । 

करिब २७ वर्ष न्यायपालिकामा बिताउनुभएका लेखक पराजुलीको प्रधानन्यायाधिश बनेपछिको बर्हिगमन भने सुखद रहेन । दोहोरो जन्ममितिको विवादले बाहिरिनुपर्यो । पुस्तकमा न्यायलयभित्रको बेथिति र बिसंगतिलाई स्पष्ट रुपमा व्याख्या गरिएको छ ।




भर्खरै