५ असार २०८३, शुक्रबार
,
Latest
अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमित पूर्वराजा-रानीसहित छोरी प्रेरणा पनि अस्पताल भर्ना



अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमित पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमलराज्यलक्ष्मी शाह नर्भिक अस्पताल भर्ना हुनु भएको छ। पूर्व राजा रानीलाई स्वास्थ्यमा थप समस्या भएपछि दिउँसो १ बजे अस्पताल ल्याइएको हो । छोरी प्रेरणालाई पनि कोरोना संक्रमण पुष्टि भएकोले साही अस्पतालमा भर्ना गरिएको छ ।

हरिद्धारमा सम्पन्न कुम्भमेलामा सहभागी भएर फर्किएका पूर्व राजा दम्पत्तीलाई उताबाट फर्किए लगत्तै कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।