३ असार २०८३, बुधबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान सञ्चार क्षेत्रको सुधार र पूर्वाधार विस्तारमा सरकारको सक्रियता, ७७ वटै सदरमुकाममा एफटीटीएच सेवा साना किसान र युवा स्वरोजगार प्राथमिकतामा रहेको मन्त्री चौधरीको भनाइ जनार्दनको प्रश्न: ‘नेपालमा वास्तविक कम्युनिस्ट पार्टी छ ?’ प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा छ : सञ्चारमन्त्री डा तिमिल्सिना नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित राहदानी छपाइ अनियमितता प्रकरणमा थप दुई पक्राउ रसायनिक मलको परनिर्भरता कम गर्दै लगिनेछः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल समूहद्वारा नेकपा स्थापनाको दिनमा आयोजित कार्यक्रम स्थगित



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिन (९ वैशाखमा) नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राखेको कार्यक्रम स्थगित गरेको छ ।

कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित हुने भनिएको थियो । तर सो कार्यक्रम कोरोनाको कहर पछिल्लो समय देशमा बढ्दै गरेको कारण स्थगित गरिएको हो । 

तर, कोरोनाको संक्रमण कम भएका जिल्लाहरुमा भने कार्यक्रम नरोक्न आग्रह गरिएको छ ।




भर्खरै