२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज थप १ हजार ७३६ जनामा कोरोना संक्रमण, ११ को मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८०५५ जनाको पीसीआर र ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

यस्तै मंगलबार २५१ जना निको भएका छन् ।

कूल संक्रमित संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ भने मृत्यु संख्या ३,१०२ पुगेको छ । हालसम्म २ लाख ७५ हजार ८०६ संक्रमित निको भएका छन् ।