काठमाडौं । संसदको हिउँदे अधिवेशन आजै दिउँसोबाट अन्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको आहवानमा बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।











