२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना विरूद्धको खोपको दोस्रो डोज लगाइँदै



अ+ अ-

काठमाडौं । कोभिड-१९ विरूद्धको खोपको दोस्रो डोज सरकारले आगामी वैशाख ७ देखि ११ गतेसम्म लगाउन सुरु गरिने भएको छ । 

पहिलो डोज खोप लगाएकाहरुलाई आगामी ७ देखि ११ वैशाखसम्म दोस्रो डोज खोप लगाउन लागिएको हो ।

स्वास्थ्य कार्यालय काठमाडौंले दोस्रो चरणको खोपको केन्द्र र तालिका सार्वजनिक गरेको छ ।