पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ । ती संक्रमितको उपचारको क्रममा ज्यान गएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।