१ असार २०८३, सोमबार
,
Latest
उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीमा लाखौँले रोजगारी गुमाउँदा पनि सरकारको त्यसमा ध्यान गएन—गगन थापा (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद गगन थापाले कोरोनाका कारण सबैभन्दा बढी पर्यटन क्षेत्रमा लाखौँले रोजगारी गुमे पनि सरकारले ठोस कदम नचालेको आरोप लगाउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता थापाले वैदेशिक रोजगारीमा रहेका लाखौँले रोजगारी गुमाए पनि सरकारले उनीहरुका निम्ती पहलकदमी नगरेको बताउनुभएको हो । 

नेता थापाले दक्षिण कोरियाको भाषा तथा सिप परीक्षा उत्तिर्ण गरेका करिब १० हजार ५ सय नेपाली अझै अन्योलमा रहेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।