१ असार २०८३, सोमबार
,
Latest
उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २: माओवादी केन्द्रद्वारा आफ्ना चार प्रदेशसभा सदस्य बर्खास्त



अ+ अ-

जनकपुर । प्रदेश २ मा नेकपा माओवादी केन्द्रले आफ्ना चार प्रदेशसभा सदस्यलाई कारवाहीस्वरुप बर्खास्त गरेको छ । कारवाही गरिएको पत्र माओवादी केन्द्रले प्रदेशसभामा बुझाउँदै नेकपा एमालेमा लागेका प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई माओवादी केन्द्रले बर्खास्त गरेको हो ।

पार्टीले स्पष्टीकरण माग्दा समेत कुनै जवाफ नआउपछि उनीहरुलाई बर्खास्त गर्न प्रदेशसभा सचिवालयमा प्रक्रिया अघि बढाइएको बताईको छ ।

आज दिउँसो १ बजे प्रदेश २, प्रदेशसभा बैठक पनि बस्दैछ ।