१ असार २०८३, सोमबार
,
Latest
ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागार्जुन जंगलमा भीषण आगलागी



अ+ अ-

काठमाडौं । काठमाडौंको  पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ ।

आइतबार दिँउसो आगलागी भएसँगै काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल आगलागी नियन्त्रणका लागि त्यसतर्फ परिचालन गरिएको छ । 

दमकलले मात्रै आगलागी नियन्त्रणमा आउन नसक्ने अवस्था भएपछि निभाउन हेलिकप्टरबाट पनि पानी खसाल्ने तयारी गरिएको छ ।

बिहान १० बजदेखि आगलागी सुरु भएको बताइएको छ ।