२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रेम प्याला’ सार्वजनिक (भिडियो सहित)



अ+ अ-

काठमाडौं । गायिका अबुन पाण्डेको शब्द, संगीत तथा स्वरमा ‘प्रेम प्याला’ सार्वजनिक भएको छ । सुकुटेमा खिचिएको भिडियोलाई राजेश शाहले निर्देशन गरेका हुन् ।

यो गीतको भिडियोमा विकास लामिछाने र पूजा गिरीको मोडलिङ हेर्न सकिन्छ । भिडियोमा शिवराम श्रेष्ठको छायांकन, रोहिया महर्जनको कोरियोग्राफी, राजेश शाहको सम्पादन छ । भिडियोमा विकास र पूजालाई रोमान्टिक शैलीमा देखाइएको छ ।