२५ असार २०८३, बिहीबार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ तीन सय आठ केजी गाँजा बरामद अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने महर्जन दक्षिण कोरिया प्रस्थान सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारका राजदूत युसुफ र महासंघ अध्यक्ष गोल्छा बिच भेट



अ+ अ-

काठमाडौ ।  नेपालका लागि कतारका राजदूत युसुफ बीन मोहम्मद अल हायलले बुधबार नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा संग भेटवार्ता गर्नुभएको छ ।

भेटमा नेपाल कतार सम्बन्ध , सम्भावित लगानी तथा रोजगारीका क्षेत्रमा छलफल भएको थियो ।