२५ असार २०८३, बिहीबार
,
Latest
टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली प्रतिनिधि सभामा सम्पती शुद्धीकरण र सार्वजनिक खरिद लगायतका चार विधेयक टेवल सरकारले साँच्चिकै संविधान संशोधन गर्न खोजेको भए संविधानका आधारभुत मूल्य–मान्यतामा प्रवेश नगर्ने निर्णय क्याबिनेटबाट गरोस्ः… पार्टी एकताका लागि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको हुँ, मन्त्री पदसँग कुनै सम्झौता भएको छैनः कविन्द्र… पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने आलेमगर पक्राउ राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी घोषित



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन् । 

नेपाललाई हालै सम्पन थ्री नेशन्स कपको उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका गोलरक्षक किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका हुन् । उनी उक्त प्रतियोगितामा नेपालको कप्तानी गरेका थिए । 

एएफसीले अप्रिल १ मा सार्वजनिक गरेको मार्च अन्तिम साताका उत्कृष्ट खेलाडीहरुमध्ये सर्बाधिक मत प्राप्त गरी किरण ‘एएफसी प्लेयर अफ द वीक’ बनेका हुन् । १० खेलाडीबीच गरिएको सर्वेक्षणमा किरणले ५५.६९ प्रतिशत मत ल्याउन सफल रहे । 

दोस्रो स्थानमा साउदी अरवका सलेह अल सेहरी रहेका छन् । उनले २०.७२ प्रतिशत मत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेका इराकका अला अली मवाइले १०.१६ प्रतिशत मत प्राप्त गरे ।
 




भर्खरै