२५ असार २०८३, बिहीबार
,
Latest
टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली प्रतिनिधि सभामा सम्पती शुद्धीकरण र सार्वजनिक खरिद लगायतका चार विधेयक टेवल सरकारले साँच्चिकै संविधान संशोधन गर्न खोजेको भए संविधानका आधारभुत मूल्य–मान्यतामा प्रवेश नगर्ने निर्णय क्याबिनेटबाट गरोस्ः… पार्टी एकताका लागि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको हुँ, मन्त्री पदसँग कुनै सम्झौता भएको छैनः कविन्द्र… पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने आलेमगर पक्राउ राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कोही नेपाली पहिचान बोक्ने नागरिकताबाट बञ्चित नहोस्’



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद शशी श्रेष्ठले पहिचान बोक्ने नागरिकताबाट कोही नेपाली बञ्चित हुन नहुने बताउनुभएको छ । 

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले सरकारले नागरिकता विद्येयक पास नगरेको भन्दै यस्तो प्रतिक्रिया दिनुभएको हो । 

उहाँले भन्नुभयो ‘१० महिना लाग्दा पनि विधेयक पास नहुँदा शिक्षा, स्वास्थ्य रोजगार जस्ता संविधान प्रदत्त अधिकारबाट युवा बञ्चित भएका छन् । बैंक खातामा तलब राख्नुपर्ने, अनिवार्य गर्नुपर्ने भएकाले जागिर खानबाट बञ्‍चित भइरहेका छन् । घाम जत्तिकै छर्लंग भएको विषय हो । संविधासभाको पुनर्स्थापनाको विषय चलिरहेको समयमा यो विषय ओझेलमा पर्‍यो ।’ 
 




भर्खरै