२५ असार २०८३, बिहीबार
,
Latest
सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिडिए ११औं साधारणसभा सम्पन्न, अध्यक्ष खत्रिकै नेतृत्वको कार्यसमितिले थप कार्यकाल निरन्तरता दिने



अ+ अ-

काठमाडौं। पेन्ट डिलर्स एसोशियसन (पिडिए) को ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले पुरानै कार्यसमितिलाई थप एक कार्यकाल निरन्तरता दिने निर्णय भएसंगै अध्यक्ष रामचन्द्र खत्रि नेतृत्वको कार्यसमितिले थप तीन वर्ष एसोशियसनको कार्यभार सम्हाल्ने छ।

उक्त निर्णयलाई सभामा उपस्थित बहुमत सदस्यहरुको सहमतिका आधारमा पुरानै कार्यसमितिलाई थप एक कार्यकाल निरन्तरता दिने निर्णय भएको हो। कोरोना संक्रमण जोखिमले गर्दा यही कार्यसमितिलाई निरन्तरता दिने निर्णय सभा समक्ष प्रस्तुत गरिएको थियो। 

वर्तमान कार्यसमितिको कार्यकाल २०७८ साल जेठ ४ गते सकिदैँ छ। नयाँ कार्यकालका लागि निरन्तरता पाएको कार्यसमितिले आगामी जेठ ५ गतेदेखि कार्यभार सम्हाल्ने छ।