७ असार २०८३, आईतवार
,
Latest
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके



अ+ अ-

काठमाडौंं । काठमाडौँ महानगरापालिकाका प्रमुख बालेन साहले प्रमुख प्रशासकिय अधिकृत बसन्त अधिकारीलाई कार्यलय प्रवेशमा रोक लगाउनु भएको छ ।

महानगरपालिकाको स्वास्थ्य विभाग तर्फका कर्मचारी नियुक्तिको बिषयमा प्रमुख साह र अधिकारीबीच बिमति भएपछि उहाँलाई कार्यलय प्रवेशमा रोक लगाउनु भएको जनाईएको छ । मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका छन् ।

प्रमुख प्रशासकिय अधिकृत अधिकारीले महानगर प्रमुख अधिकारीले न्युजपोलार भन्नुभयो ‘म अहिले सम्म कामनापा नै छु केही दिन लाई बिदा बसेको छु ।’

महानगरपालीका स्रोतका अनुसार मेयर साहले सोमबरबाट कार्यालयमा नआउन अधिकारीलाई निर्देशन दिनु भएको थियो । महानगर स्रोतका अनुसार आज वा भोली सम्ममा अर्को प्रमुख प्रशासकिय अधिकृत पठाउने तयारी भइरहेको छ ।