३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संशोधन’ लाई राष्ट्रिय सभाको सहमति



अ+ अ-

काठमाडौँ । ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ का सम्बन्धका प्रतिनिधि सभाबाट भएको संशोधन’ लाई राष्ट्रिय सभाले पनि सहमति जनाएको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रिय सभामा सहमतिका लागि प्रश्तुत गर्नुभएको प्रश्ताव सर्वसम्मतीले पारित भएको हो । बैठकमा सांसदहरुले खाद्य स्वच्छता र गुणस्तरको विषयमा गम्भिर भएर काम गर्न सरकारलाई सचेत गराएका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक २०८१ साल वैशाख ४ गते मंगलवार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ ।