२३ असार २०८३, मंगलवार
,
Latest
दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् जीवितै छ बैठक बोलाउनु पर्छ : जनता समाजबादी पार्टी



अ+ अ-

काठमाडौ । जनता समाजबादी पार्टीका नेताहरुले प्रतिनिधीशभाको बैठक आब्हान गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटासंग भेट गरेका छन् ।

सिंहदरबार स्थित सभामुखको कार्यलयमा भएको भेटमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको भन्दै सभामुखलाई बैठक आह्वान गर्न आग्रह गरिएको डा. बावुराम भट्टराईका प्रेस संयोजक बिश्वदीप पाण्डेले जानकारी दिनुभयो ।