३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेश ल्याउनु महाभूल, सभामुख संबैधानिक दायित्वबाट च्यूत हुनु भयो –संबिधानविद् – भीमार्जुन आचार्य (भिडियो सामग्री )



अ+ अ-

काठमाडौ । संबिधानविद्  भीमार्जुन आचार्यले सरकारले संवैधानिक परिषदसम्‍बन्धी अध्यादेश ल्याउनु  महाभूल भएको बताउनु भएको छ ।

न्यूजपोलारसँग कुरा गर्दै आचार्यले संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा  नगएर आफ्नो संवैधानिक दायित्वबाट च्यूत भएको टिप्पणी गर्नुभयो ।

दलहरुको झगडामा न्यायालय समेत नचाहँदा नचाहँदै फस्न पुगेको उल्लेख गर्दै आचार्यले प्रधानन्याधीश चोलेन्द्र शमशेर राणालाई सुझबुझपूर्ण कदम चाल्न सुझाब दिनुभयो ।