३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखेप सदस्य कुसारीलाई नहटाउन सर्वाेच्च अदालतकाे अन्तरिम आदेश



अ+ अ-

काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का सदस्य प्रकाश कुमार कुसारीलाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल ईजालासले कुसारीलाई तत्काल पदबाट नहटाउन आदेश दिएको हो । सरकारले नेतृत्व परिवर्तन भएसँगै मन्त्रिस्तरिय निर्णयबाट युवा तथा खेलकुद मन्त्रालयले उहाँलाई हटाउने निर्णय गरेको थियो । मन्त्रालयको निर्णय विरुद्ध कुसारीले सर्बोच्चमा रिट दायर गर्नुभएको थियो ।

एकै प्रकृतिमा नियुक्ति भएकाहरुका बारेमा सरकार पुर्बाग्रही भएर केही सदस्यलाई मात्र हटाउने निर्णय सरकारले गरेका कारण आफू अदालतको ढोकामा पुगेको कुसारीले बताउनुभयो । अदालतले अन्तरिम आदेश दिँदै कुसारीलाई हटाउनका कारण पेश गर्न सरकारसँग जवाफ माग गरेकाे छ ।




भर्खरै