३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापतिद्वारा रथी केसीलाई दज्र्यानी चिन्ह प्रदान



अ+ अ-

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा दर्जामा पदोन्नति हुनुभएका प्रदीपजङ्ग केसीलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को यही मङ्सिर १० गतेको निर्णयबाट केसी रथीमा पदोन्नति हुनु भएको हो । पदोन्नतिसँगै उहाँलाई बलाध्यक्षमा नियुक्त गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।