२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू १९ विश्वकप छनोट : क्याम्पमा बोलाइए २४ खेलाडी



अ+ अ-

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले यू १९ का २४ खेलाडीलाई दोस्रो चरणको क्याम्पका लागि बोलाएको छ।

त्यसका लागि क्यानले यू १९ का २४ खेलाडीलाई दोस्रो चरणको क्याम्पका लागि बोलाएको छ । आगामी चैतमा नेपालले आईसीसी यू १९ विश्वकपको एसिया छनोट आयोजना गर्दैछ। यसअघि पहिलो चरणमा ३६ खेलाडी छनोट गरिएको थियो।

पहिलो चरणको बन्द प्रशिक्षणको आधारमा दोस्रो चरणका लागि खेलाडी छनोट गरिएको हो । क्याम्पका लागि विपिन शर्मा, नरेन भट्ट, अभिषेक तिवारी परेका छन्। नेपालले आगामी चैत अन्तिम सातादेखि आईसीसी यू १९ विश्वकपअन्तर्गत एसिया छनोट आयोजना गर्दैछ।

क्याम्पका लागि विपिन शर्मा, नरेन भट्ट, अभिषेक तिवारी परेका छन्। नेपालले आगामी चैत अन्तिम सातादेखि आईसीसी यू १९ विश्वकपअन्तर्गत एसिया छनोट आयोजना गर्दैछ।

एसिया छनोटमा आयोजक नेपालसहित पाँच टोलीले भाग लिँदैछन्। नेपाल, अफगानिस्तान, यूएई, हङकङ र ओमानले छनोटमा प्रतिस्पर्धा गर्दैछन्।




भर्खरै