१९ असार २०८३, शुक्रबार
,
Latest
अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवी प्याकुरेलको गजल



अ+ अ-

गजल

चुलोमा चिसो पसेको बेला
नभुल्नु है छाना खसेको बेला ।

झरना थिएँ म, तिमी पानी भन्थेउ ।
कति रमायौ होला मायाले कसेको बेला ।

शब्द र अर्थ के जान्नु दुबै सत्य नहुँदा
न हाने तीर जोडी चखेवा बसेको बेला ।

पत्याउनै सकिन साच्चै त्यो प्रेम नै थियो 
मुखमा राम बगलीमा छुरा धसेको बेला ।

खोल मनको ढोका उठ, ए मान्छेहरु हो ?
के सक्छौ र लान मृत्युले डसेको बेला ।

 

देवी प्याकुरेल
हालः देउखुरी, दाङ्ग