१९ असार २०८३, शुक्रबार
,
Latest
अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यक्ति अपहरणको आरोपमा तत्कालीन एमालेबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष पक्राउ



अ+ अ-

रामेछाप । तत्कालीन एमालेबाट निर्वाचित लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा अध्यक्ष गोविन्द खड्का पक्राउ परेका हुन्। 

उपभोक्ता समितिका दर्पण घिसिङलाई बन्धक बनाएर चेकमा सही गर्न लगाएको भन्दै खड्काविरुद्ध उजुरी परेकाले उण्हँलाई नियन्त्रणमा लिएको रामेछाप प्रहरी प्रमुख डीएसपी वसन्त पाठकले बताए ।  

यद्यपि खड्कालाई हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निलम्बन गरेको छ ।