२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधुनिकताले खाएको आरन व्यवसाय (फोटोफिचर)



अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिका–१० बैरेनीका बिलबहादुर र लीलबहादुर विक फलामको काम गर्दै । बढ्दो आधुनिकतासँगै पुख्र्यौली पेशाका रुपमा रहेको आरन व्यवसाय लोप हुँदै गइरहेको छ । 

आजको २१ औं सताब्दीमा आधुनिक हातहतियारको प्रयोग निकै नै बढेर गएको छ । मेलापात गर्दा प्रयोग हुने हँसिया र खुर्पादेखी लिएर ठुल–ठुला देश र साम्राज्य नै ध्वस्त पार्नसक्ने क्षमताका मिसाइल समेत विज्ञान र आधुनिकिकरणको उपज हो ।