१ असार २०८३, सोमबार
,
Latest
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् बैठक आजै साढे ५ बजे बस्नेगरी सर्यो



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि सरेको छ ।

दिउँसो १ बजे बस्ने भनिएको बैठक सवा ३ बजेलाई सरेको थियो । तर बैठक बसेन । बैठक साढे ५ बजे बस्ने गरी पुनः सरेको छ ।

विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले आजै दिनको ५ः३० बजे बस्ने गरी सभामुखले बैठक निर्धारण गरेको संसद सचिवालयले जनाएको छ ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् । तर, सत्तापक्ष यसका लागि तयार छैन ।

जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक चल्न सकेको छैन । जेठ १५ गते विपक्षी दलहरूले बजेट ल्याउन दिएपनि
त्यसयता सदन चल्न सकेको छैन ।