२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

किस्ट अस्पतालमा आज पनि तनाब, प्रहरीले गर्यो बल प्रयोग (फोटो फिचर)



अ+ अ-

न्यूजपोलार ए.आई.

  • किस्ट अस्पतालमा आइतबारदेखि विवाद
  • अस्पतालमा तोडफोड
  • अस्पतालको लापरबाहीले गर्भवतीको मृत्यु भएको आफन्तको आरोप

काठमाडौं । बिरामीको मृत्युको विषयलाई लिएर आइतबारदेखिको विवाद किस्ट अस्पतालमा आज पनि जारी छ । ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ ।

गत कार्तिक ७ गते अस्पतालको लापरबाहीले गर्भवतीको मृत्यु भएको आफन्तको आरोप छ । अस्पताल परिसर तनाबग्रस्त भए पनि अस्पताल प्रशासनले वार्ताका लागि सम्पर्क समेत नगरेको उनीहरुको भनाई छ ।